नेपालपाटी विशेष
पार्टी एकीकरणको एक साता पनि नबित्दै राप्रपामा सुरु भयो विवाद
मंसिर ११, २०७३
पार्टी एकीकरणको साता नबित्दै राप्रपाभित्र वैचारिक विवाद देखिएको छ । सोमबार राजधानीमा कार्यक्रम आयोजना गरी एकीकरण घोषणा गरिएको राप्रपामा राजतन्त्रका विषमा विवाद देखिएको हो ।   एक अन्तर्वार्तामा राप्रप...
काठमाडौंमा अन्डरग्राउन्ड मेट्रो रेल !
मंसिर ११, २०७३
उपत्यकाका सडकले थप नयाँ साधन अब धान्न नसक्ने चर्चा हुँदा मेट्रो रेल सञ्चालन सम्भव भएको दाबी गरिएको छ। बेलायतको मेट्रो रेल (लन्डन अन्डरग्राउन्ड)सँग सम्बन्धित एउटा परियोजनामा आबद्ध भइसकेका नेपाली इन्जिनियरले उप...
श्रीमतीको उपचारका लागि अस्पतालमा रहेका पत्रकार कर्ण बोहोराको रहस्यमय मृत्यु
काठमाडौं ११ मंसिर ।
सुदुरपश्चिममा कहलिएका पत्रकार कर्ण बोहोराको शुक्रबार अल्पयायुमै रहस्यमय मृत्यु भएको छ । दुवै किड्नी फेल भएकी ३७ वर्षिया पत्नी ममता बोहोराको उपचारमा रहेका पत्रकार बोहोराको मध्यबानेश्वरस्थित भेनस अस्पत...
बुढीगण्डकी प्रभावितले प्रतिरोपनी आठ लाखसम्म मुआब्जा पाउने
गोरखा, १० मङ्सिर
बूढीगण्डकी जलविद्युत् आयोजनाको पानीको सतहले डुब्ने क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरिएको छ । जग्गा वर्गीकरणका आधारमा न्यूनतम रु पाँच लाखदेखि अधिकतम रु आठ लाखसम्म मुआब्जा दिने निर्णय भएको हो । गोरखा र धादिङ...
तराई विखण्डनको प्रारुप र भारतीय अभिष्ट
साध्यबहादुर भण्डारी
आज भारतले लगाएको नाकाबन्दिको कारण देशको चौतर्फी जनजिवन चौपट बन्दै गएको छ । नेपालको जारी संविधानमा आफ्नो स्वमित्व दावी गरेर नाकाबन्दीको अस्त्र प्रयोग गर्ने भारतले तराईको क्षेत्रीय दलहरुको साहारालाई नेपालसम्मको...
३२० अर्बमा बन्न सक्छ काठमाडौ - पोखरा रेल मार्ग
काठमाडौं, ९ मंसिर
३२० अर्ब लागतमा काठमाडौं–पोखरा रेलमार्ग निर्माण गर्न सकिने अध्ययन प्रतिवेदनले देखाएको छ । चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनी लिमिटेडले तयार पारेको काठमाडौ–पोखरा रेल मार्ग विस्तार सम्बन्धि विस्...
प्रचण्डसँग एक्लै नभट्ने निस्कर्ष किन निकाले ओलीले ?
काठमाडौं ९ मंसिर ।
एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डसँग एक्लै नभेट्ने निर्णय गरेका छन् । बिहीबार एक्लै छलफलमा बोलाएपनि उनले अबदेखि एक्लै नभेट्ने भन्दै साथी लिएर आउने जानकारी पठाएका छन् ।एक्लै भेट्...
भारतमा अवैध भनिएको भारु यसरी वैध बनाइदै
काठमाडौं ९ मंसिर ।
दिल्लीको उपनगरीय क्षेत्र नोयडाको एउटा ब्यांक अगाडि एकजना युवाले सोधे-"पैसा वैध बनाउने हो?" "एकदम सजिलै सबै काम हुन्छ, यहीं उभिएरै कारोबार गर्न सकिन्छ, गर्ने हो?"  ती २८ वर्षीय युवा मु...
भिसा सेन्टर नेपालमै राख्न परराष्ट्रमन्त्री महतद्वारा अस्ट्रेलियाली समकक्षीसँग आग्रह
अस्ट्रेलिया, ९ मङ्सिर
परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र अस्ट्रेलियाली विदेशमन्त्री जुलिया बिसपबीच बिहीबार अस्ट्रेलियाली राजधानी क्यानबेरामा भेटवार्ता भएको छ । बुधबार अस्ट्रेलिया आइपुुगेका मन्त्री डा महत र बिसपबीच आज विदेश मन्त्र...
एमालेलाई उपेक्षा गरे देश गम्भिर संकटमा फस्ने : कांग्रेस नेता कोइराला
रुकुम ९ मंसिर
नेपाली कांग्रेस केन्द्रिय सदस्य डाक्टर शेखर कोइराले नेकपा (एमाले)लाई उपेक्षा गरेर संविधान संशोधन तर्फ लागे देश गम्भीर संकटमा फस्ने धारणा राखेका छन् । उनले सरकारले यदि त्यस्तो गरे देशले अर्को दुर्भाग्य बेहोर्न...
ट्रम्पद्द्वारा आफ्ना आलोचक दूई महिलालाई नियुक्तिका लागि चयन
अमेरिका, ९ मङ्सिर
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचक समेतलाई नै आफ्नो सहयोगीका रूपमा नियुक्तिका लागि चयन गर्नु भएको छ । उनीहरु दुवै जना महिला रहेका छन् । साउथ क्यारोलीनाकी ४४ बर्षीय गभर्नर निक्की हेल...
प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्छ– अध्यक्ष गच्छदार
विराटनगर, ९ मङ्सिर
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिकं)का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने&nda...
युवा संघ फेरि बल्झियो विवाद, भोली समानान्तर कार्यक्रम
काठमाडौं, ८ मंसिर
नेकपा एमालेको भातृ संगठन युवा संघ भित्रको विवाद फेरि बल्झिएको छ । अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षधरले समानान्तर गतिबिधी फेरी सुरु गरेका छन् ।  बिहिबार दुबै पक्षले राजधानीमा छुट्टा...
पोखरामा अल्ट्रा लाइट विमान खस्यो, पाइलटको मृत्यु
पोखरा, ८ मंसिर
पोखरा नजिककै चापाकोट गाउँमा  अल्ट्रालाइट जहाज दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । एभिया क्लबको ‘नाइन एन ए एलएल’ कल साइनको जहाज बिहान दुर्घटनामा परेको हो । उक्त क्लबको आफ्नै जहाज मैदानबाट उडा...
मानव अङ्गमा पहिलो मुटुको शल्यक्रिया सफल
भक्तपुर, ८ मङ्सिर
भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । केन्द्रका वरिष्ठ मुटु शल्य चिकित्सक डा मोहनदेव भण्डारी, डा सम्पूर्णमान तुलाधर, डा प्रेमराज वैध, मुटुरोग...