मुख्य समाचार
सरकारले ल्याउने संशोधन प्रस्ताव एमालेलाई अमान्य : नेता खनाल
पर्सा, ११ मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नभएको बताएका छन् । प्रेस चौतारी नेपाल पर्साले शनिबार वीरगन्जमा...
क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन
क्युवा, ११ मङ्सिर
क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको शुक्रबार राति निधन भएको छ । उनी ९० बर्षको थिए । उनका भाई तथा वर्तमान् राष्ट्रपति राहुल क्यास्ट्रोले क्युवाको राष्ट्रिय टे...
जीवनरक्षाका नाममा डा केसीका सबै माग पुरा गर्न नसकीने सरकारको निस्कर्ष
मंसिर ११, २०७३
सरकारले डा गोविन्द केसीको जीवन रक्षाका नाममा सबै माग जस्ताको तस्तै पुरा गर्न नसकिने निस्कर्ष निकालेको छ । बुधवार भएको प्रधानमन्त्री सहितको छलफलमा डा. गोविन्द केसीले उठाएका सबै माग जस्ताको तस्तै पुरा नगर्ने नि...
सरकारको काम संविधानको कार्यान्वयन गर्नु हो, संशोधन होइन – अध्यक्ष ओली
पोखरा, १० मङ्सिर
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको काम संविधान संशोधनका लागि नभएर कार्यान्वयनका लागि भएको बताएका छन् । पोखरा विमानस्थलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार संविधान...
धादिङमा गयो भूकम्प, नुवाकोटसम्म धक्का
काठमाडौं १० मंसिर । लामो समयपछि फेरि भूकम्पको धक्का महसुस भएको छ । धादिङको महादेवबेसी आसपास केन्द्रबिन्दु भएर गएराति पराकम्प गएको छ । राति ८ बजेर २३ मिनेट जाँदा ३ दशमलव ६ म्याग्नेच्युटको पराकम्प गएको...
फुटबलमा उक्लियो नेपाल, फिफा वरीयता पाँच स्थान माथि
काठमाडौं १० मंसिर ।
नेपाल फिफा विश्व वरीयता क्रममा पाँच स्थान माथि उक्लेको छ । अघिल्लो साता मलेसियाको कुचिङमा सम्पन्न एएफसी सोलिडारिटी कप जितेपछि नेपालको वरीयतामा सुधार आएको हो ।  टिमोर लेस्टेसँग पहिलो खेल गोलरहि...
थ्रेसहोल्ड सम्बन्धि व्यवस्था नगर्न साना दलहरुको माग
काठमाडौं, ९ मंसिर
व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने २५ साना दलले थ्रेसहोल्ड सम्बन्धि व्यवस्था नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । बिहीबार बिहान बालुवाटार पुगेर साना २५ दलले प्रधानमन्त्री प्...
राप्रपा केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
मंसिर ९, २०७३
हिजो बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीे केन्द्रीय कार्यसमितिको बैठक नसकिएपछि आज पनि बस्दैछ । हिजोको बैठकमा अध्यक्ष कमल थापाको स्थानीय तहमा एकीक रणसम्बन्धी राजनीतिक प्रतिवेदनमाथि ५४ जना केन्द्रीय सदस्यल...
राष्ट्रपति भण्डारीद्वारा वीरगन्जमा योग शिविर उद्घाटन
वीरगन्ज, ९ मङ्सिर
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वीय सभ्यताको अभिन्न अङ्गको रुपमा रहेको योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताएकी छिन्  । वीरगन्जको आदर्शनगर रङ्गशालामा आजदेखि सञ्चालि...
यस्ता छन् कांग्रेसले आज पठाउने राज्यमन्त्री
काठमाडौं ९ मंसिर । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा राज्यमन्त्रीहरू पठाउने भएको छ। दाहाल नेतृत्वमा सरकार गठन भएको झन्डै चार महिना वित्नलाग्दा का...
माईक्रोबाट खसेर पुुर्वउपप्रधानमन्त्री केसी घाईते, टाउकोमा गम्भीर चोट
काठमाडौं, ८ मंसिर
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी सार्वजनिक यातायातमा चढ्ने क्रममा बुधबार लडेर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । घाईते नेता केसीको काठमाडौं मेडिकल कलेज सि...
उपेन्द्र यादवले मुख खोले ‘विदेशीलाई नेपाली नागरिकता दिएर राष्ट्रपति बनाउनुपर्छ भन्ने हाम्रो माग होईन’
राजविराज (सप्तरी), ८ मङ्सिर
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय समस्याको सम्बोधन नगरी ल्याइने संशोधन प्रस्ताव आफूहरुलाई मान्य नहुने बताएका छन् । सङ्घीय प्रेस फोरम सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार...
मोर्चासंग प्रधानमन्त्री दाहालले मागे फेरी तीन दिन, एमालेसंग सहमतीको अन्तिम प्रयास गरिने
काठमाडौ, ८ मंसिर
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसंग संविधान संशोधनका विषयमा सहमती जुटाउन सत्तागठबन्धनले तीन दिनको समय मागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धन र मधेशी मोर्चाको बैठकमा प्रधानमन्...
मधेशी मोर्चासंग  निर्णायक वार्ता गर्दै सत्ता गठबन्धन
काठमाडौ, ८ मंसिर
संविधान संशोधनमा रहेको गाँठो फुकाउन सत्ता गठबन्धन र मधेसी मोर्चाबीचको संयुक्त बैठक बसिरहेको छ । प्रधानमनत्री निवास वालुवाटारमा जारी बैठकमा सरकारले मधेसी मोर्चाको माग सम्बोधनका लागि संसदमा दर्ता गर्न लागेको स...
उपचार खर्च तिर्न नसक्दा पाँच जना  अस्पतालमा नै 'बन्धक'
मंसिर ८, २०७३
गत कात्तिक १० गते हेटौंडा ५ स्थित नापी कार्यालयको भाडाको घरमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा २६ जना घाइते भएका थिए । तीमध्ये उपचार खर्च तिर्न नसक्दा पाँचजना घाइते हेटौंटा–११ स्थित चुरेहिल अस्पतालबाट...
दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान ‘मानव समुदायको कल्याणमा लाग्नुहोस्’
बनेपा, ७ मङ्सिर
प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले दीक्षित विद्यार्थीलाई असल नागरिकको हैसियतले सेवामा नमुना प्रस्तुत गर्न आग्रह गरेका छन् । विश्वविद्यालयको २२ औँं दीक्षान्त समारोहलाई आज काभ्र...
राष्ट्रिय सहमतिमा मात्रै संविधान संशोधन हुुने काँग्रेस नेता पौडेलको दावी
जनकपुरधाम, ७ मङ्सिर
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति कायम गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घीयता...
युवा संघ अध्यक्ष पहारीको चेतावनी ‘संविधान संशोधन अगाडी बढाईए रगताको खोलो बग्छ’
काठमाडौ, ७ मंसिर
नेकपा एमालेका भातृ संगठनहरुले जनताको भावना विपरित संविधान संशोधनको प्रस्ताव अघि सारिए सडकमा रगतको खोलो बग्ने चेतावनी दिएका छन् । काठमाडौमा आज पत्रकार सम्मेलन गरी एमाले भातृ संगठनहरु युवा संघ नेपा...
जापानमा बिहानै शक्तिशाली भूकम्प
काठमाडौं ७ मंसिर (एजेन्सी) : जापानमा आज बिहानै शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार मंगलबार बिहान पौने तीन बजे जापानको उत्तरपूर्वी प्रान्त फुकुशिमा केन्द्रविन्दु भएर ६ दशमलव ९ रेक्टर स्केलको भ...
मिले पुर्वपञ्चहरु, नयाँ शक्ती उदाय भएको दावी
काठमाडौ, ६ मंसिर
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पार्टी एकता घोषणा भएको छ । एकता घोषणा गर्दै नेताहरुले एकीकृत पार्टीलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने उदघोष गरेका छन् ।...