ताजा समाचार
महिला एसिया कप : नेपाल ४७ रनमै अलआउट
काठमाडौं, ११ मंसिर
महिला एसिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसामू ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । बैंककमा टस जितेर पहिले ब्याटिङ थालेको नेपाल १८.१ ओभरमा ४७ रन बनाउँदा अलआउट भयो । नेपालका लागि रुविना क्षेत...
रुकुममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
रुकुम, ११ मंसिर
जिल्ला अस्पत्ताल सल्ले, रुकुममा शनिबारबाट स्वास्थ्य परिक्षण तथा शल्यक्रिया जाँचका लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । सुष्मा कोईराला मेमोरियल अस्पत्ताल साँखु, काठमाडौंको प्राविधिक सहयोगमा ४ दिन सम...
विपद् व्यवस्थापनका लागि सचेत बन्दै विद्यालय
पर्वत, ११ मङ्सिर
भूकम्प तथा अन्य विपद्का समयमा कसरी बच्न र बचाँउन सकिन्छ भन्ने विषयमा पर्वतका शिक्षक, विद्यार्थी र अभिभावक सचेत हुन थालेका हुन । जिल्लाका दश विद्यालयमा विद्यार्थी, शिक्षक तथा अभिभावकले संयुक्त रुपमा यस्तो विपद...
ग्रामीण बस्तीमा आयोडिनयुक्त नुनको प्रयोग कम
पाल्पा, ११ मङ्सिर
चेतना र ज्ञानको कमीले अझैपनि ग्रामीण भेगका जनता आयोडिनयुक्त नुनको सट्टा खुल्ला नुनको प्रयोगमा निर्भर छन् । जिल्लाका विकट र दुर्गम गाउँ बस्तीका जनताले अझै पनि खुल्ला नुनकै भरमा जीवन गुजारा गर्दै आएका छन् । झिर...
सरकारले ल्याउने संशोधन प्रस्ताव एमालेलाई अमान्य : नेता खनाल
पर्सा, ११ मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नभएको बताएका छन् । प्रेस चौतारी नेपाल पर्साले शनिबार वीरगन्जमा...
शास्त्रीका रचनाको अनुसन्धानमा जोड
जनकपुरधाम, ११ मङ्सिर
मैथिली साहित्यका आधुनिक कालका प्रथम कवि पण्डित सुन्दर झा शास्त्रीका रचनाको शोध एवम् प्रकाशनको खाँचो औँल्याइएको छ । कवि शास्त्रीको ८८ औँ जन्मजयन्तीका अवसरमा जनकपुर बौद्धिक समाजद्वारा आज यहाँ आयोजित विचार गोष्ठ...
फोहर व्यवस्थापनका लागि पाँचसय बाल्टिनको व्यवस्था
काठमाडौँ, ११ मङ्सिर
थर्ड आइज युथ क्लबले बुद्धनगर क्षेत्रमा बटुवालाई फोहर फाल्न त्यस क्षेत्रको सडकमा करिब ५०० बाल्टिनको व्यवस्था गरेको छ । आज आयोजित कार्यक्रममा सो कार्यको शुभारम्भ गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले यस...
विद्युत्भार कटौती अन्त्यका लागि वैकल्पिक उपाय खोजिँदै
नेपालगन्ज, ११ मङ्सिर
ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकको ऊर्जा सङ्कट एक वर्षभित्र समाधान हुने बताएका छन् । प्रेस सेन्टर बाँकेद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले ‘नेपालको पानी, जनताको लगानी’ योजना लागू गर्नेतर...
खोजमूलक पत्रकारिता प्रशिक्षण सुरु
धादिङ, ११ मङ्सिर
फियान नेपालको सहयोगमा खाद्य अधिकार जिल्ला सञ्जालद्वारा धादिङबेँसीमा अधिकारमुखी खोजमूलक समाचार लेखन शीप अभिवृद्धि कार्यशाला पत्रकारिता प्रशिक्षणको आयोजना गरिएको छ । धादिङ र मकवानपुरका ३५ पत्रकारको सहभागिता रहे...
क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन
क्युवा, ११ मङ्सिर
क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको शुक्रबार राति निधन भएको छ । उनी ९० बर्षको थिए । उनका भाई तथा वर्तमान् राष्ट्रपति राहुल क्यास्ट्रोले क्युवाको राष्ट्रिय टे...
ओ.एन.एफ. ओमानको सोहार क्षेत्रीय कमिटी गठन
ओमान, ११ मंसिर
नेपालभन्दा बाहिर विश्वभर छरिएर रहेका नेपालीलाई विचार र सिद्धान्तका आधारमा एउटै साझा संयन्त्रमा आवद्ध गर्दै नेपाली नागरिकका विचमा सामाजिक सदाचार, सद्भाव र सहयोगको विकास गर्नुका साथै नेपाली सुसंस्कार र सुसंस्कृ...
शान्ति समाजको केन्द्रिय अधिवेशन बुटवलमा सुरु
बुटवल, ११ मंसिर
मानव अधिकार तथा शान्ति समाज दाङ शाखा देश भरकै शाखाहरु मध्ये उत्कृष्ट भएको छ । राष्ट्रिय आवस्यकता शुसासन र पारदर्शिता भन्ने मुल नाराका साथ शुक्रवारदेखि बुटवलमा सुरुभएको १९ औं राष्ट्रिय परिषद् बैठक एवम् केन्द्र...
१४ औं हस्तकला व्यापार मेला सुरु
काठमाडौं, ११ मंसिर
राजधानीको भृकुटीमण्डपमा १४ औं हस्तकला व्यापार मेला सुरु भएको छ उक्त मेलाको उपराष्ट्रपति नन्द बहादुर पुनले मेलाको समुद्घाटन गरेका हुन् । मंसिर १४ गतेसम्म्म सञ्चालन हुने मेलामा १७६ स्टल रहेका छन् । मेलामा महासं...
काठमाडौं सतप्रज्ञालाई दोहोरो उपाधि
काठमाडौं, ११ मंसिर
आयोजक काठमाडौं सतप्रज्ञाले प्रथम अन्तरविद्यालय विन्टर फुटसल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । सतप्रज्ञा सिनियर ब्वाइज र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । सिनियर ब्वाइज फाइनलमा सतप्रज्ञाले हारतीलाई ५...
रुकुमकी एक स्तन क्यान्सर पीडित महिलाको ज्यान जोखिममा
रुकुम ११ मंसिर
रुकुम अर्मा ७ की ५० बर्षिया मगी खड्काको स्तन सुरु सुरुमा सामान्य दुख्ने गर्दथ्यो । कहिलेकाँही चिलाउने र दुख्ने गरेपनि उनले सामान्य रुपमा लिइन् । अलि बिस्तारै दुखाई बढ्यो अनि उनको दिमागमा देउता लागेको भन्ने आय...
नेपाल र पाकिस्तानको खेल आज
काठमाडौं, ११ मंसिर
टी–२० महिला एसिया कपअन्तरगत आज नेपाल र  पाकिस्तान भिड्दै छन् । गत असोजमा हङकङमा भएको आइसीसी महिला विश्वकपअन्तर्गत एसिया छनोटमा दोस्रो भएपछि नेपालले एसिया कप खेल्न पाएको हो । थाइल्याण्डको बैंककस्...
जीवनरक्षाका नाममा डा केसीका सबै माग पुरा गर्न नसकीने सरकारको निस्कर्ष
मंसिर ११, २०७३
सरकारले डा गोविन्द केसीको जीवन रक्षाका नाममा सबै माग जस्ताको तस्तै पुरा गर्न नसकिने निस्कर्ष निकालेको छ । बुधवार भएको प्रधानमन्त्री सहितको छलफलमा डा. गोविन्द केसीले उठाएका सबै माग जस्ताको तस्तै पुरा नगर्ने नि...
बुढीगण्डकी अधिग्रहणका लागि मूल्य निर्धारण
मंसिर ११, २०७३
बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्दा डुबानमा पर्ने क्षेत्रको निजी जग्गा अधिग्रहणका लागि मूल्य निर्धारण भएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मुआब्जा निर्धारण समितिले डुबानमा पर्ने जग्गा...
सबै सन्तानले बिहे गरेपछि  बुढेसकालमा ज्येष्ठ नागरिकको बिचल्ली
मंसिर ११, २०७३
केरौंजा गोरखा, ११ मंसिर । केरौंजा १ का ९४ वर्षीय खमसिङ घलेको शरीरमा अँगेनामा दाउरा जोर्ने शक्ति छैन तैपनि सकीनसकी साँझबिहान ढिँडो नओडाली सुख छैन । नजिकैको धारामा गएर एक जर्किन पानी भर्न पनि सक्दैनन् भन्ने थाह...
निःशुल्क डायलासिस भन्नेमात्र, रकम असुल्छन् अस्पताल
मंसिर ११, २०७३
सरकारले गरीबलाई आवश्यकताअनुसार डायलासिस सेवा आजीवन निःशुल्क गर्ने निर्णय गरे पनि अस्पतालहरुले दुईपटकभन्दा बढी डायलसिस गर्दा बिरामीबाट रकम शुल्क असुल्ने गरेका छन् ।   नयाँ बिरामीले त चर्को शुल्क तिरेर...