क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन
शनिबार, मंसिर ११, २०७३

क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको शुक्रबार राति निधन भएको छ । उनी ९० बर्षको थिए ।

उनका भाई तथा वर्तमान् राष्ट्रपति राहुल क्यास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गर्दै भने, “क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर तथा पूर्व राष्ट्रपति क्यास्ट्रोको शुक्रबार राती ११ बजेर २९ मिनेटमा निधन भएको छ ।

346 पटक पढीएको
प्रतिकृया दिनुहोस