अर्थ
१४ औं हस्तकला व्यापार मेला सुरु
काठमाडौं, ११ मंसिर
राजधानीको भृकुटीमण्डपमा १४ औं हस्तकला व्यापार मेला सुरु भएको छ उक्त मेलाको उपराष्ट्रपति नन्द बहादुर पुनले मेलाको समुद्घाटन गरेका हुन् । मंसिर १४ गतेसम्म्म सञ्चालन हुने मेलामा १७६ स्टल रहेका छन् । मेलामा महासं...
झापामा सतहत्तर लाख राजस्व सङ्कलन
झापा, १० मङ्सिर
जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आव २०७३÷७४ को प्रथम चौमासिकमा ७७ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार १०० सवारी चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो ...
न्युरोडमा लाभा मोबाइलको एक्सक्लुसिभ सोरुम
काठमाडौं, १० मंसिर
चिनिया मोबाइल कम्पनी लाभाले पहिलो पटक न्युरोडमा टच एण्ड फिल सहितको एक्सक्लुसिभ मोबाइल सोरुम संचालनमा ल्याएको छ । अम्बे ग्रुपको अम्बे मोबाइले  बजारमा ल्याएको  लाभा मोबाइलको सोरुम लाभा इन्टरनेशनल हङकङ...
भारतमा अवैध भनिएको भारु यसरी वैध बनाइदै
काठमाडौं ९ मंसिर ।
दिल्लीको उपनगरीय क्षेत्र नोयडाको एउटा ब्यांक अगाडि एकजना युवाले सोधे-"पैसा वैध बनाउने हो?" "एकदम सजिलै सबै काम हुन्छ, यहीं उभिएरै कारोबार गर्न सकिन्छ, गर्ने हो?"  ती २८ वर्षीय युवा मु...
लियागो स्टाईलिस फोन लञ्च हुदैं
काठमाडौं, ९ मंसिर
विश्व बजारमा उत्कृष्ट रहेको लियागो स्टाईलिस फोन अब नेपाली बजारमा उपलव्ध हुने भएका छन् । चाईनाको विश्वप्रख्यात लियागो ईन्टरनेशनल कम्पनीले निर्माण गरेको लियागो स्टाईलिस फोनका बिभिन्न चार सिरिजका ११ मोडलहरु जेएस...
मुलुकको विकासका लागि कर तिरौं : मन्त्री गिरी
दाङ, ७ मसिंर
सिचाई मन्त्रि दिपक गिरीले राज्यको विकासका लागि नागरीकले करतिर्नुपर्ने बताएका छन । पाँचौ राष्ट्रिय करदिवसको सप्ताह व्यापी कार्यक्रमको समापन अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री गिरीले त्...
कर सङ्कलन अभियान
कावासोती, ७ मङ्सिर
नगरपालिकाभित्र रहेका व्यवसायीलाई करको दायरामा ल्याउन मध्यविन्दु नगरपालिकाले व्यवसायी कर सङ्कलन अभियान सुरु गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माका अनुसार उक्त अभियानमा मदिरा पसल, सुर्तीजन्य प...
यामाहाले १० जना विजेतालाई जापान भ्रमणमा लग्ने
काठमाडौं, ६ मंसिर
यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं अफर ‘टेक्नो ट्रिप टु टोकियो’का १० जना साप्ताहिक विजेतालाई जापान लग्ने भएको छ । आइतबार गरिएको लकी ड्रबाट श...
एनसेलले ल्यायो ‘एकमा दुई अफर’, अब भ्वाईस सेवा २५ पैसा प्रति मिनेटमा
काठमाडौं, ६ मंसिर
देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि भ्वाईस प्याकमा ‘एकमा दुई अफर’ अफर सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब कर सहित २५ पैसा प्रति मिनेट ...
दैनिक दुई करोडको भारु कारोबार बन्द
गौशाला, ६ मङ्सिर
भारतमा ५०० र १००० हजारका भारु नोट बन्द भएपछि महोत्तरी जिल्लामा हुने गरेको दैनिक दुई करोड भारतीय रुपैयाँको कारोबार बन्द भएको छ । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकालगायत जिल्लाको मटिहानी , सम्सी गाविस र जिल...
ग्लोबल आईएमई बैंकद्वारा विश्व पर्वतारोही पण्डितलाई एक लाखसहित सम्मान
काठमाडौं, ५ मंसिर
अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्व आरोहीसंजय पण्डितलाई आईएमई लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड र अशोक लेल्याण्डको अधिकृत विक...
महिन्द्राको नयाँ कृषिविशेषज्ञ ट्याक्टरहरुको अनावरण
नारायणघाट, ५ मंसिर
महिन्द्रा एण्ड महिन्द्रा ग्रुपको नेपालका लागि आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गत रहेको अग्नि इन्कर्पोरेटेड प्रा. लि. ले आज युवो ट्याक्टरहरुको नयाँ रेन्जको अनावरण गरेको छ । ३०–४५ हर्सपावर सेग्मेन्टमा ...
लक्ष्मी बैंकद्वारा सुनाकली बुढालाई उच्च माध्यमिक शिक्षाको छात्रवृत्ति प्रदान
काठमाडौं, ३ मंसिर
लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापना गरिएको संस्था लक्ष्मी केयर “निश्वार्थ पहल” द्वारा शैक्षिक सहायता स्वरुप सुनाकली बुढालाई आज एउटा औपचारीक समारोहबीच उनको उच्च माध्यमिक शिक्षाको निम्ति छात्रवृत्...
नेपाल बैंक लिमिटेड रुकुममा एटिएम भित्रियोे
रुकुम मंसिर २
नेपाल बैंक लिमिटेड जिल्ला शाखा रुकुममा पहिलोपटक अटोमेटिक टेलर मेसिन (एटिएम) भित्रिए संगै अब जिल्लामा एटिएम सेवा सुरु हुने भएको छ । बिहिवार मात्र ल्याईएको एटिएम सेवा सुचारु हुन भने करिब १० दिन लाग्ने ने...
आईएमईलाई उत्कृष्ट करदाता सम्मान
काठमाडौं, १ मंसिर
रेमिटेन्स सेवाको पर्याय मानिदै आएको नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमईले उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ । आन्तरिक राजश्व विभागले प्रज्ञा भवन कमलादीमा बुधबार आयोजना गरेको पाँचौं कर दिवसको अवसरमा आईएमईल...
सामाजिक सुरक्षा बढाउन कर वृद्धि हुनुपर्छ : उपप्रधानमन्त्री महरा
काठमाडौँ, १ मङ्सिर
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा सेवा वृद्धि गर्न करको दायरा र परिमाण बढाउनुपर्नेमा जोड दिएका छन् । पाँचौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभ...
पाँच करोड जरिवाना असुल गर्न बाँकी
भोजपुर, १ मङ्सिर
जिल्ला अदालत भोजपुरले हालसम्म तीन लाख ८१ हजार ३२५ जरिवाना असुल गरेको बताएको छ । कुल चार करोड ६९ लाख ३१ हजार १७२ जरिवाना असुल गर्नुपर्ने लगत रहेकोमा चार करोड ६५ लाख ४९ हजार ८४८ बाँकी रहेको अदालतले जनाएको छ ।...
नेशनल लाइफले गर्यो शतप्रतिशत हकप्रद घोषणा
मंसिर १, २०७३
नेशनल लाइफ इन्स्योरेसले ३० प्रतिशत बोनस शेयरपछि शतप्रतिशत हकप्रद जारि गर्ने भएको छ। इन्स्योरेन्सले लगानीकर्तालाई गत आर्थिक बर्षको कमाईबाट ३० प्रतिशत बोनस शेयर र बोनसपछी शतप्रतिशत हकप्रद दिने निर्णय गरेको नेपा...
नेपाल बैंक असीऔँ वर्षमा
काठमाडौँ, ३० कात्तिक
मुलुकको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८०औं वर्षमा प्रवेश गरेको छ । देशमा संस्थागत बैंकिङ सेवाको थालनी गरेको उक्त बैंकको वर्तमान सेयर पूँजी संरचनामा सरकारको ६२ दशमलव २१ प्रतिशत तथा सर्वसाधारण ...
लक्ष्मी बैंकले सूरु गर्यो रामपुर र कौशलटारमा नयाँ शाखा
काठमाडौ, ३० कात्तिक
लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आज आफ्नो दुई नयाँ शाखा पाल्पाको रामपुर र भक्तपुरको कौशलटारमा सूरु गरेको छ ।  आफ्नो सेवाहरु सहज रुपमा पु¥याउने लक्ष्यले बैंकले यो नयाँ शाखा संचालनम...