अन्तराष्ट्रिय
क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन
क्युवा, ११ मङ्सिर
क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको शुक्रबार राति निधन भएको छ । उनी ९० बर्षको थिए । उनका भाई तथा वर्तमान् राष्ट्रपति राहुल क्यास्ट्रोले क्युवाको राष्ट्रिय टे...
इराक आक्रमणको इरानद्वाधारा निन्दा
तेहरान, १० मङ्सिर
इराकमा भएको आतङ्ककारी आक्रमणको इरानी विदेश मन्त्रालयले शुक्रबार कडा शब्दमा निन्दा गरेको छ । इराकमा बिहीबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा ८० तीर्थयात्री मारिएका छन् । यस आक्रमणमा परी ४० जना इरानी नागरि...
कोलम्बियाको शान्ति सम्झौता जटील मोडमा
बोगोटा, ९ मङ्सिर
कोलम्बिया सरकारले विद्रोही समूह रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)सँग गर्न लागेको सम्झौताका बारेमा जटील मोडमा पुगेको छ । प्रमुख प्रतिपक्षी दलले भने सम्झौता गर्ने बेला भइनसकाले हतार नगर्न आग्रह गर्द...
जापानमा पछिल्लो आधा शताब्दीकै धेरै हिँउ
जापान, ९ मङ्सिर
जापानमा बिहीबार पछिल्लो आधा शताब्दीकै सवै भन्दा धेरै हिँउ परेको छ । तापक्रम शुन्य डिग्रीतिर झरेको जनाइएको छ । जापानको मौसम विज्ञानसम्वन्धी निकायले नोभेम्बर महिनामा सन् १९६२ यताकै सवैभन्दा धेरै हिउँ परेको जनाए...
ट्रम्पद्द्वारा आफ्ना आलोचक दूई महिलालाई नियुक्तिका लागि चयन
अमेरिका, ९ मङ्सिर
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचक समेतलाई नै आफ्नो सहयोगीका रूपमा नियुक्तिका लागि चयन गर्नु भएको छ । उनीहरु दुवै जना महिला रहेका छन् । साउथ क्यारोलीनाकी ४४ बर्षीय गभर्नर निक्की हेल...
पुटिनको फिलनसँग ‘राम्रो सम्वन्ध’ भएको क्रेमलिनको दावी
मस्को (रसिया), ७ मङ्सिर
रसियाको केन्द्रिय प्रशासनिक केन्द्र, क्रेमलिनले मङ्गलबार फ्रान्सको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा राष्ट्रपतिमा निर्वाचित फ्राँस्वा फिलनसँग रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन निकट सम्बन्ध रहेको जनाएको छ । &l...
इराकको मोसुलबाट ६८ हजारभन्दा बढी विस्थापित
संयुक्त राष्ट्रसङ्घ, ७ मङ्सिर
संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयले इराकको मोसुल सहरबाट ६८ हजार पाँच सयभन्दा बढी विस्थापित भएको जनाएको छ । राष्ट्रसङ्घका प्रवक्ता स्टेफान डुजर्रिकले सुरक्षा कारबाहीका कारण उनीहरू विस्थापित ह...
अमेरिकामा सडक दुर्घटना, ६ बालबालिकाको मृत्यु
वासिङटन, ७ मङ्सिर
अमेरिकाको टेन्नेस्सी राज्यमा भएको विद्यालयको एक बस दुर्घटनामा परी कम्तीमा ६ बालबालिकाको मृत्यु भएको छ भने अरू २३ जना घाइते भएका छन् । एउटा रूखमा ठोक्किएर सोमबार बस दुर्घटना भएको स्थानीय अधिकारीले जानकारी दिएक...
'मोदीले मलाई जेल हाल्न सक्छन तर धम्क्याएर डराउन सक्दैनन' : ममता बनर्जी
मंसिर ७, २०७३
प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक दललाई धम्क्याएपछि पश्चिम बंगालकी मूख्यमन्त्री ममता बनर्जीले त्यसको प्रतिकार गरेकी छिन् । प्रतिकार गर्ने क्रममा मोदीले आफूलाई जेल हाल्न सक्ने तर धम्काएर डराउन नसक्ने बताए...
जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतराको सूचना
टोकियो, ७ मंसिर
जापानमा मङगलबार बिहान शक्तिशाली भूकम्प आएको छ । सो भूकम्पले जापानको उत्तरपश्चिमी क्षेत्र फुकुसिमामा बढी प्रभाव पारेको बताइएको छ । प्रारम्भिक सूचनाअनुसार उक्त भूकम्पबाट अहिलेसम्म त्यति ठूलो क्षति पुगेको...
अस्ट्रेलियाले हरतरहबाट ट्रम्पलाई सघाउने
क्यानवेर्रा, ६ मङ्सिर
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अस्ट्रेलियाले हरतरहबाट अमेरिकालाई सघाउने तयारी गरेको अस्टे«लियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले सोमबार बताएका छन् । निवर्तमान राष्ट्रपति बारा...
सिया मस्जिदमा आक्रमणमा २७ को मृत्यु
काबुल, ६ मङ्सिर
अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सिया मुसलमान समूदायको मस्जिदमा सोमबार भएको आक्रमणमा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ । एक घार्मिक समारोहका लागि जम्मा भएका व्यक्तिहरुलाई लक्ष्यगरी गरिएको आक्रमणमा पर...
रेल दुर्घटनामा मारिनेको सङ्ख्या एकसय ४२ पुग्यो
भारत, ६ मङ्सिर
भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १४२ पुगेको छ । दुर्घटना भएको स्थानबाट उद्वारकर्ताले थप शव निकालेका र घाइतेमध्ये केही व्यक्तिको मृत्यु भएपछि सोमबार...
चीनमा कोइला खानी विस्फोटमा चारको मृत्यु
चीन ६ मङ्सिर
चीनको मध्य भागमा पर्ने हेनान प्रान्तमा अवस्थित एक कोइला खानी विस्फोटमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । स्थानीय समयाअनुसार आइतबार अपराह्न ३ बजे भएको यस विस्फोटमा परी...
वार्साका हजारौँ शिक्षक आन्दोलनमा
पोल्याण्ड, ५ मङ्सिर
पोल्यान्डको राजधानी वार्सामा सरकारले ल्याएको नयाँ शिक्षा प्रणालीसम्बन्धी योजनाका विरुद्ध शनिबार हजारौँको सङ्ख्यामा शिक्षक, अभिभावक र विद्रोहीले प्रदर्शन गरेका छन् । आन्दोलनमा शिक्षक, प्राध्यापक, अविभावकलगायत ...
कोलम्बियाको नयाँ शान्ति सम्झौता संसद्मा पेस हुने
बोगोटा, ५ मङ्सिर
कोलम्बियाका राष्ट्रपति जुआन म्यानुएल सन्तोषले रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)सँग भएको संशोधित शान्ति सम्झौता पारितका लागि संसद्मा पेस हुने शनिबार बताएका छन् । पहिलो शान्ति सम्झौता गत अक्टोबर २ म...
भारतमा रेल दुर्घटना ९१ को मृत्यु १५० घाइते
नयाँदिल्ली, ५ मङ्सिर
भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा ९१ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १५० भन्दा बढी घाइते भएका छन् । प्रारम्भिक समाचारमा यस घटनामा ६३ जनाको मृत्यु भएको जानका...
भारतमा आज बिहानै भएको रेल दुर्घटनामा  ३० को मृत्युु
मंसिर ५, २०७३
भारतको कानपुरमा आज बिहानै एउटा रेल दुर्घटना भएको छ । दुर्घटनामा  कम्तीमा ३० जनाको मृत्यु भएको छ । इन्दौरबाट पटना जाँदै गरेको रेल बिहानै स्थानीय समयअनुसार तीन बजेर १० मिनेट जाँदा कानपुर नजिकै दुर्घटना भएक...
मृत्यु भएको २७ वर्षपछि पुर्वराष्ट्रपतिको अन्त्येष्टि !
मनिला, ३ मङ्सिर
फिलिपिन्सका पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसको पार्थिव शरीरलाई शुक्रबार मनिलाको ‘योद्धा वीरहरुको समाधिस्थल’ मा गाडेर अन्त्येष्टि गरिएको छ । मार्कोसकी विधवा पत्नी र थोरै परिवारजनको मात्र उपस्थिति...
आक्रमणमा परी तेह्र प्रहरीको मृत्यु
अफगानिस्तान, ३ मङ्सिर
अफगानिस्तानको पश्चिमी भागमा पर्ने फराह प्रान्तमा बिहीबार भएको आक्रमणमा परी कम्तीमा १३ प्रहरीको मृत्यु भएको छ । फराहमा प्रान्तमा रहेको एक प्रहरी कार्यालयमा बिहीबार राती तालिबानी लडाकूहरुले आक्रमण गर्दा उनीहरुक...