प्रवास
ओ.एन.एफ. ओमानको सोहार क्षेत्रीय कमिटी गठन
ओमान, ११ मंसिर
नेपालभन्दा बाहिर विश्वभर छरिएर रहेका नेपालीलाई विचार र सिद्धान्तका आधारमा एउटै साझा संयन्त्रमा आवद्ध गर्दै नेपाली नागरिकका विचमा सामाजिक सदाचार, सद्भाव र सहयोगको विकास गर्नुका साथै नेपाली सुसंस्कार र सुसंस्कृ...
एमएनओ मलेसियाको दोस्रो अधिवेशन हुने
मलेसिया, ९ मंसिर
मंगोल सम्राट डा. गोपाल गुरुङले देखेको सपना मन्द हावाको शुसेली जस्तै सर्ग आईरहेको छ । नेपालमा देशव्यापी सांगाठानिक अभियान जारी राखेको अवस्थामा मंगोल नेशनल अर्गनाईजेशन प्रवास मलेसियाको दोस्रो अधिवेशन हुने समेत ...
विमलाले अमेरिकामा पनि जितिन स्वर्ण
न्युयोर्क, (अमेरिका)
फिका इन्टरनेसनल ओपन कराते च्याम्पियनसिपमा नेपालका विमला तामाङले स्वर्ण हात पारेकी छन् । नोभेम्बर १२ र १३ तारिख न्युयोर्कको क्विन्स कलेजमा सम्पन्न फिकामा उनले उक्त पदक हात पारेकी हुन् । विमलाले १७...
नर्सिङ पढ्न अमेरिका गएकी नेपाली बिद्यार्थी निशाको निधन
ओक्लाहोमा (अमेरिका), २ मंसिर
अमेरिकाको अक्लोहामास्थित इष्ट सेन्ट्रल यूनिर्भ्सिटी मा नर्सिङ विषयमा अध्ययनरत नेपाली विद्यार्थी निशा कार्कीको बुधवार बिहान निधन भएको छ । २० वर्षीय निशाको आफ्नै निवासमा अकस्मात निधन भएको हो । उनको...
न्युजर्सीकि नेपाली मूलकी अधिकारकर्मी  परियार लन्डनमा सम्मानित
अमेरिकाको न्यु जर्सीमा बस्दै आएकी नेपाली मूलकी अधिकारकर्मी तथा सामाजिक कार्यकर्ता बिष्णु माया परियार (मानार्थ बिद्या वारिधि) लाई बेलायतमा सृजनशील नेपाली समाज युके नामक संस्थाले गत नोवेम्बर १३ तारिख सम्मान गरेको...
बेल्जियमबासी नेपालीले यसरी सम्झीए महाकवि
अन्तराष्ट्रिय  नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औ लक्ष्मी जयन्ती मनाएको छ । राजधानी ब्रसेल्स स्थित नेपाल ब्रसेस्ल बाल सांस्कृतिक केन्द्रमा नोभेम्वर १२ ता...
युरोपका नेपालीद्धारा प्रथम विश्वयुद्धमा विरगति प्राप्त विर गोर्खाली प्रति श्रद्धान्जली व्यक्त
बेल्जियम, २७ कात्तिक
प्रथम  विश्वयुद्धको अन्त भएको अवसरमा ११ नोभेम्वरका अवसरमा वेल्जियममा रहेका नेपालीहरुले स्थानिय इपर सहरमा आई विरगति प्राप्त गर्ने नेपालीहप्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन । इपरमा प्रथम विश्व यु...
विद्यालय पुनःनिर्माणका लागि प्रवासीको सहयोग
बागलुङ, २६ कात्तिक
पहिरोबाट क्षतिग्रस्त बनेका जिल्लाको दर्लिङ–४ स्थित सिद्ध मावि पुनःनिर्माणका लागि प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । बागलुङ समाज जापानले पुनःनिर्माणका लागि एक लाख दुई हजार ४१४ सो विद्यालयलाई हस्ता...
अमेरिकामा मह जोडीको साथमा एनईसिसिको देउसी–भैलो कार्यक्रममा ४५ लाख संकलन
वाशिंगटन डीसी, २३ कात्तिक
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसिसि)को  देउसी भैलो कार्यक्रम २०१६ गत नोवेम्बर ६ तारिख मह जोडीको साथमा बाल्टिमोर शहरमा ऐतिहासिक सफलताको साथ सम्पन्न भएको छ । डीसी महानगर क्षेत्रका बिभिन्न शहरमा...
फुजैराहमा समुन्द्रको छेउमा दिपावलीको शुभकामना आदानप्रदान
युुएइ, २० कात्तिक
यूएईको उत्तरी क्षेत्रमा रहेको पहाडी प्रान्त मानिने सुन्दर रमणिय स्थल फुजैराह स्थित समुन्द्री किनारा अंब्रेला बिचको छेउमा सिल्भर स्पून क्याफ्टेरीयाले आयोजना गरेको दिपावलीको शुभकामना आदानप्रदान तथा रात्री बनभोज...
महजोडीले डीसीमा नयाँ प्रस्तुति दिने
वाशिंगटन डीसी, १८ कात्तिक
नोवेम्बर २, अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेपाः पासा पुचः अमेरिकाये (एनपीपीए) को रजत जयन्तिको बिशेष कार्यक्रममा प्रस्तुति दिन मह जोडी (मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य) डीसी आई पुगेका छन् ।...
अमेरिकामा देउसी–भैलोको बोहनी  नेपाली राजदुताबासबाट
वाशिंगटन डीसी
अमेरिकाको डीसी महानगर क्षेत्रको मेरिल्याण्ड स्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसिसि) को अगुवाईमा देउसी भैलो कार्यक्रम(२०१६ को बोहनी वाशिंगटन स्थित नेपाली राजदुताबासबाट गरेको छ  । यस भेगका बि...
अमेरिकाले अस्थाई सुरक्षित दर्जा सुबिधाको म्याद पुनः डेढ बर्षको लागि थप्यो
वाशिंगटन डिसी, १० कात्तिक
जुन २४ ,२०१५ सम्म अमेरिका छिरेका नेपालीलाई भूकम्प पछि अमेरिकन सरकारले दिइएको सुबिधा अस्थाई सुरक्षित दर्जा ९ टेम्पोररि प्रोटेक्ट टेड स्टाटस सुबिधाको म्याद पुनः डेढ बर्षको लागि थप गरेको छ । मंगलबार अमेरिकन स...
नेपालका प्र.जि.अ मानबहादुर बाल्टिमोरमा नासोद्वारा सम्मानित
वाशिंगटन डीसी, ९ कात्तिक
नेपाली अमेरिकन सोसाईटी फर अप्रेस्ड कम्युनिटि नासोको आयोजनामा विजया दशमी, दीपावली, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदन प्रदान तथा सांस्कृतिक साँझ कार्यक्रम मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा सफलता प...
अमेरिकामा एएनएस दशैं ,तिहार ,छठ तथा नेपाल सम्बत शुभकामना समारोह
वाशिंगटन डिसी, ८ कार्तिक
डीसी महानगर क्षेत्रमा स्थापना भएको उत्तर अमेरिका कै नेपाली समुदायको जेष्ठ मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीको दशैं ,तिहार ,छठ तथा नेपाल सम्बत शुभकामना समारोह सम्पन्न भएको छ । हरेक बर्ष लामो ...
मोना युएइको दुबर्इमा दशैं तिहार शुभकामना तथा बनभोज कार्यक्रममा नेपाली
दुबई, ७ कात्तिक
शुक्रबारको बिदा मनाउन सर्बसाधरणको भिडभाड भैरहने युएईको दुबईस्थित जाबेल पार्क शुक्रबार नेपाली मौलिक बाजा मादल , बासुरी र दोहोरी गीतले गुञ्जयमान बन्यो । रोजगारको शिलसिलामा युएईमा रहेका म्यागेदेलीहरुको साँझा संस...
नेपालका राष्ट्रिय क्रिकेट खेलाडी क्रिकेट खेल्न अमेरिका आउने
वाशिंगटन डिसी, ६ कात्तिक
नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का ,बसन्त रेग्मी , शरद भेषावकर ,सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडीहरु क्रिकेट खेल्न अमेरिका आउने भएका छन् । उनीहरु अमेरिकाको टेक्सास राज्यको हुस्टनमा हुने ...
​​बाल्टिमोरमा बानाको सडक महोत्सव सम्पन्न
वाशिंगटन डिसी, ३ कात्तिक
अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोर स्थित दि बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)को आयोजनामा गत अक्टोबर १६ तारिखमा भएको सडक महोत्सव हर्सौल्लास साथ सम्पन्न भएको छ । नेपालीहरुको महान चाड दशैँ...
चलचित्र बीरबीक्रम युएइका प्रमुख सहरमा एकैसाथ प्रदर्शन
काठमाडौं, १ कात्तिक
सुक्रबारदेखि दयाहाङ राई अभिनित कथानक चलचित्र ‘बिर बिक्रम’ युएईमा रहेका प्रमुख सहरहरुमा एकैसाथ प्रदर्शनमा आएको छ । युएइमा कार्यरत करिब ४ लाख नेपाली कामदारलाइ लक्षित गर्दै कन्सेप्ट भिजन फिल्म प्र...
अफगानिस्तान काबुलमा नेपालीहरुको दशैं
काबुल, २९ असोज
नेटो सुरक्षाकोलागि खटिएका बेलायती गोर्खा सैनिकहरुले अफगानिस्तानको राजधानी काबुलमा नेपालीहरुको महान चाड वडा दशै धुमधामले मनाएका छन् । उक्त गोर्खा रेजिमेन्टका दशै कार्यक्रम संयोजक कलर सार्जन्ट नवराज जिमीका अ...