खेलकुद
महिला एसिया कप : नेपाल ४७ रनमै अलआउट
काठमाडौं, ११ मंसिर
महिला एसिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसामू ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । बैंककमा टस जितेर पहिले ब्याटिङ थालेको नेपाल १८.१ ओभरमा ४७ रन बनाउँदा अलआउट भयो । नेपालका लागि रुविना क्षेत...
काठमाडौं सतप्रज्ञालाई दोहोरो उपाधि
काठमाडौं, ११ मंसिर
आयोजक काठमाडौं सतप्रज्ञाले प्रथम अन्तरविद्यालय विन्टर फुटसल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । सतप्रज्ञा सिनियर ब्वाइज र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । सिनियर ब्वाइज फाइनलमा सतप्रज्ञाले हारतीलाई ५...
नेपाल र पाकिस्तानको खेल आज
काठमाडौं, ११ मंसिर
टी–२० महिला एसिया कपअन्तरगत आज नेपाल र  पाकिस्तान भिड्दै छन् । गत असोजमा हङकङमा भएको आइसीसी महिला विश्वकपअन्तर्गत एसिया छनोटमा दोस्रो भएपछि नेपालले एसिया कप खेल्न पाएको हो । थाइल्याण्डको बैंककस्...
चौथो राष्ट्रिय प्रोफेशनल आइटिएफ तेक्वान्दो हुने
काठमाडौं, १० मंसिर
चौथो राष्ट्रिय प्रोफेशनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिप आगामी मंसिर १८ गते हुने भएको छ । नेपाल आइटिएफ राष्ट्रिय ब्ल्याक बेल्ट कमिटीको आयोजना र बाग्लुङ जिल्ला आइटिएफ तेक्वान्दो सघंको सह–आयेजनामा हुने च्...
प्रथम राष्ट्रिय स्केटबोडिङ च्याम्पीयनशिप हुदै
काठमाडौ, ९ मंसिर
नेपाल स्केटीङग तथा स्केटिङबोर्ड संघले प्रथम राष्ट्रिय खुल्ला स्केटबोडिङ च्याम्पियनशिप आयोजना गर्ने जानकारी गराएको छ । संघले आज ललितपुरमा पत्रकार सम्मेलन गरी नेपालमा स्केटिङ खेलको प्रर्वद्धन तथा विकासका लाग...
क्योकुसिन टोली जापान जाने
काठमाडौं, ७ मंसिर
पाँचौं आईकेओ माचुसिमा क्योकुसिन खुला तौलसमूह विश्व च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली बुधबार जापानको मायेबासी प्रस्थान गर्ने भएको छ । नोभेम्बर २६ देखि २७ तारिखसम्म हुने प्रतियोगिताम...
कोरियाली महानगरपालिकाले नेपाल र देवदह नगरपालिकाबीच सम्झौता हुने
काठमाडौं, ७ मंसिर
दक्षिण कोरीयाको सोल महानगरपालिका अन्तर्गतको सङबुुक जिल्लासँग खेलकुुद, शिक्षा र साँस्कृतीक अनुुभव आदान प्रदान तथा सहयोग सम्बन्धमा सम्झौता हुुने भएको छ ।  नेपाल मार्शल आर्ट हाप्किडो संघको बिशेष पहलमा सङबु...
सदस्य–सचिव विष्टलाई सातौं डान
काठमाडौं, ५ मंसिर
विश्व मार्सल आर्ट हाप्किडो महासंघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टलाई मानार्थ सातौं डान प्रदान गरेको छ । नेपाल मार्सल आर्ट हाप्किडो संघले कपनको जोसेफ स्कुलमा आयोजना गरेको ...
नेपाल- जापानबीचको फुटबल आज
काठमाडौ, मंसिर
नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका साथीहरु’ बीच आज  फुटबल खेल हुँदै छ ।   अखिल नेपाल फुट...
अन्तर्राष्ट्रिय नेप्लीज तेक्वान्दो र नेपाल तेक्वान्दो सघंबिच सहकार्य
नेपालका तेक्वान्दो खेलाडीको खेल स्तर विकासका लागि तेक्वान्दो नेपाल संघले अन्तर्राष्ट्रिय नेप्लीज तेक्वान्दो संघसँग सहकार्य गर्ने भएको छ । अमेरिकाको सिअटल शहरस्थीत दुई संघबिच भएको बैठकबाट नेपालमा तेक्वान्दो खे...
नेपाली खेलकुदको विकासका लागि एनओसी र कतार ओलाम्पीक कमिटिबीच सम्झौता
काठमाडौ, १ मंसिर
नेपाली खेल क्षेत्रको विकासका लागि नेपाल ओलाम्पीक कमिटि र कतार ओलाम्पीक कमिटिबीच सम्झौता भएको छ ।  कतार भ्रमणमा रहेका एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव लामा टेण्डी शेर्पा नेतृत्वको टोलीले कतार ओ...
राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अन्योलमा
मोरङ, १ मङ्सिर
पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अन्योलमा छ । खेल मैदानको प्रभावकारी व्यवस्था नभएका कारण सातौँ राष्ट्रिय खेलकुद प्रतीयोगिता अझै अन्योलमा परेको हो । गत मङ्सिर ८ गतेदेखि सुरु हुने...
मेसिको उत्कृष्ट प्रदर्शनमा अजेष्ट्रिना विजयी
काठमाडौं, १ मंसिर
विश्वकप फुटवल छनोटको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई ३ शून्यले हराएको छ । बुधबार विहान भएको खेलमा अर्जेन्टिनाका लागि कप्तान मेसी, लुकास प्राटो र डिमारियाले गोल समान १–१ गोल गरे । खेलको १० औं मिनेटमा नै...
एएफसी सोलिडारिटी कपको विजेता  खेलाडीलाई तीन- तीन लाख दिने सरकारको घोषणा
मंसिर १, २०७३
एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सरकारले नगद पुरस्कारसहित विषेश सम्मान गर्ने भएको छ । विजेता टोलीका हरेक खेलाडीलाई तीन लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ । सरकार तर्फबाट युवा तथा खेलकुद मन्त्री द...
भरतको पासमा सुजलको उत्कृष्ट गोल, नेपाल १–० ले अगाडि
काठमाडौं, ३० कात्तिक
सुजल श्रेष्ठले नेपाललाई पहिलो गोलको अग्रता दिलाएका छन्। उनले २९ मिनेटमा भरत खवासको पासमा हेडिङमार्फत उत्कृष्ट गोल गरेका छन्।
क्रिकेटको विवाद समाधान गर्ने जिम्मेवारी चौधरी र पाण्डेलाई
काठमाडौ, ३० कात्तिक
आईसिसीले नेपाली क्रिकेटको विवाद समाधान गर्ने गरी दुुई जनालाई जिम्मेवारी दिएको छ । आईसिसी एडभाईजरी बोर्डको काठमाडौमा बसेको बैठकले विनयराज पाण्डे र बसन्त चौधरीलाई संयोजकको जिममेवारी दिएको राष्ट्रिय खेलकुद परिष...
तेक्वान्दो संघ रुकुमलाई खेल सामग्री प्रदान
रुकुम, ३० कात्तिक
नेपाल तेक्वान्दो संघ जिल्लाकार्य समिति रुकुमलाई पहिलो पटक तेक्वान्दो खेलका विभिन्न सामग्री कोरियन तेक्वान्दो प्रशिक्षक मास्टर वाङ योङदल मार्फत मंगलबार प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी घनश्य...
नयाँ इतिहास रच्ने प्रयासमा नेपाली फुटबल टोली
काठमाडौं, ३० कात्तिक
नेपाली राष्ट्रिय फुटबल टोलीले आज सोलिडारिटी कप अन्तर्गतको फाइनल खेलमा मकाउलाई हराउँदै नयाँ इतिहास रच्ने क्रममा रहेको छ । फाइनल खेल आज साँझ नेपाली समय अनुसार सवा ५ मा हुँदैछ । जारी प्रतियोगितामा कुनै पनि खेलमा...
अमेरिकी क्रिकेट प्रतियागितामा नेपाली राइनोजले जित्यो उपाधि
वाशिंगटन डिसी, २९, कात्तिक
नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का ,बसन्त रेग्मी , शरद भेषावकर, सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडीहरुसहितको नेपाली राइनोज क्रिकेट टोलीले अमेरिकाको टेक्सास राज्यको ह्युसटन स्पार्क टोलीलाई ...
राष्ट्रिय भलिबल प्रतियोगिता पुसमा
ताप्लेजुङ, २८ कात्तिक
आगामी मङ्सिर २७ गतेदेखि ताप्लेजुङमा हुने तय भएको राष्ट्रिय भलिबल प्रतियोगिता २२ दिन पर सरेको छ । प्रतियोगितामा सहभागी हुन आउने खेलाडी बङ्गलादेशमा आगामी पुस ८ गतेदेखि हुने भलिबल प्रतियोगितामा भाग लिन जाने भएपछ...