पत्रपत्रिकाबाट
बुढीगण्डकी अधिग्रहणका लागि मूल्य निर्धारण
मंसिर ११, २०७३
बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्दा डुबानमा पर्ने क्षेत्रको निजी जग्गा अधिग्रहणका लागि मूल्य निर्धारण भएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मुआब्जा निर्धारण समितिले डुबानमा पर्ने जग्गा...
सबै सन्तानले बिहे गरेपछि  बुढेसकालमा ज्येष्ठ नागरिकको बिचल्ली
मंसिर ११, २०७३
केरौंजा गोरखा, ११ मंसिर । केरौंजा १ का ९४ वर्षीय खमसिङ घलेको शरीरमा अँगेनामा दाउरा जोर्ने शक्ति छैन तैपनि सकीनसकी साँझबिहान ढिँडो नओडाली सुख छैन । नजिकैको धारामा गएर एक जर्किन पानी भर्न पनि सक्दैनन् भन्ने थाह...
निःशुल्क डायलासिस भन्नेमात्र, रकम असुल्छन् अस्पताल
मंसिर ११, २०७३
सरकारले गरीबलाई आवश्यकताअनुसार डायलासिस सेवा आजीवन निःशुल्क गर्ने निर्णय गरे पनि अस्पतालहरुले दुईपटकभन्दा बढी डायलसिस गर्दा बिरामीबाट रकम शुल्क असुल्ने गरेका छन् ।   नयाँ बिरामीले त चर्को शुल्क तिरेर...
एमालेको धम्कीपछि पछि हट्यो सरकार,आज फेरि अनौपचारिक छलफल
मंसिर ११, २०७३
संविधान संशोधनलगायतका विषयमा सहमति जुटाउनका लागि सत्तारुढ दलले पुनः एकपटक सबै पक्षसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको बैठकले स...
श्रीमान पर्खिरहेका श्रीमती
काठमाडौं ११ मंसिर ।
म सधवा हुँ कि विधवा ? मेरो दिमागमा हरेकपल प्रश्न खेलिरहन्छ । जवाफ खोज्दै हिंडेको १२ वर्ष लागिसक्यो । उत्तर पाएर मर्न पाए हुन्थ्यो,’ यसो भनिसक्दा बनेपाकी मनकुमारी रञ्जितले आँसु रोक्न सकिनन् । के...
पार्टी एकीकरणको एक साता पनि नबित्दै राप्रपामा सुरु भयो विवाद
मंसिर ११, २०७३
पार्टी एकीकरणको साता नबित्दै राप्रपाभित्र वैचारिक विवाद देखिएको छ । सोमबार राजधानीमा कार्यक्रम आयोजना गरी एकीकरण घोषणा गरिएको राप्रपामा राजतन्त्रका विषमा विवाद देखिएको हो ।   एक अन्तर्वार्तामा राप्रप...
काठमाडौंमा अन्डरग्राउन्ड मेट्रो रेल !
मंसिर ११, २०७३
उपत्यकाका सडकले थप नयाँ साधन अब धान्न नसक्ने चर्चा हुँदा मेट्रो रेल सञ्चालन सम्भव भएको दाबी गरिएको छ। बेलायतको मेट्रो रेल (लन्डन अन्डरग्राउन्ड)सँग सम्बन्धित एउटा परियोजनामा आबद्ध भइसकेका नेपाली इन्जिनियरले उप...
श्रीमतीको उपचारका लागि अस्पतालमा रहेका पत्रकार कर्ण बोहोराको रहस्यमय मृत्यु
काठमाडौं ११ मंसिर ।
सुदुरपश्चिममा कहलिएका पत्रकार कर्ण बोहोराको शुक्रबार अल्पयायुमै रहस्यमय मृत्यु भएको छ । दुवै किड्नी फेल भएकी ३७ वर्षिया पत्नी ममता बोहोराको उपचारमा रहेका पत्रकार बोहोराको मध्यबानेश्वरस्थित भेनस अस्पत...
जसले रिक्सामा भेटेको ४७ हजार रुपैयाँ बुझाए..
काठमाडौं ११ मंसिर ।
चितवनको भरतपुरमा अटो रिक्सा चलाउँदै एक चालकले आफूले भेटेको रकम सम्बन्धित व्यक्तिको खोजी गरी बुझाएका छन् ।  चालक विजयखाती क्षेत्रीले भेट्टाएको ४७ हजार ५ सय रुपैयाँ इलामबाट क्यान्सरको उपचार गर्न भ...
आइतबारदेखि एमाले तयारी-एमाले– सडक र सदन दुवै चर्काउने
काठमाडौं ११ मंसिर ।
संविधान संशोधनको प्रक्रिया अघि बढाउने सत्तापक्षको निर्णयबाट रुष्ट प्रमुख प्रतिपक्षी एमाले सडक र सदन दुवै चर्काउने तयारीमा लागेको छ । केही जिल्लामा छिटफुट सुरु भइसकेको विरोधको स्वरुप सत्तापक्षले संशोधन दर्ता ग...
यस्तो छ संशोधन विधेयक, आइतबार दर्ता हुने
काठमाडौं ११ मंसिर ।
सरकारले संघीय प्रदेशको सीमांकन, नागरिकता, राष्ट्रिय सभाको प्रतिनिधित्व र राष्ट्रिय भाषाको विषयलाई समेटेर संविधन संशोधन मस्यौदा तयार गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकल...
भूकम्पपीडितलाई दोस्रो किस्ता उपलव्ध गराउने कार्यविधी नै छैन
मंसिर १०, २०७३
अनुदान रकमको पहिलो किस्ताले पुग्ने जति घर निर्माण गरिसकेका भूकम्पपीडितले कार्यविधिको अभावमा दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट अति प्रभावित ११ जिल्लामा अभियानक...
आदेश अरूकै हो, कुराचाहिँ देशका गर्ने ? :  अध्यक्ष ओली
मंसिर १०, २०७३
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय हितमा तलमाथि गर्ने प्रयास भइरहेको दाबी गर्दै ‘आन्दोलनको आँधीबेहरी’ सिर्जना गर्नका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । अन...
लोकमानको मुद्दा दुई सातामै फैसला !
मंसिर १०, २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दामा सुनुवाइ थालेको दुई सातामै फैसला हुने भएको छ । मुद्दामा अन्तिम सुनुवाइका लागि प्रक्रिया पूरा भएको छ । मुद्...
मुलुक गम्भीर अवस्थामा रहेको सेनाको निष्कर्ष
मंसिर १०, २०७३
मुलुकको परिस्थिति कठिन, चुनौतीपूर्ण र अत्यन्तै अस्थिर रहेको संस्थागत निष्कर्ष निकालेपछि प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनालाई जुनसुकै परिस्थितिको सामनाका लागि उच्च सतर्कतासाथ तयार रहन निर्देशन दिए...
अमेरिकी राष्ट्रपतिय चुनावमा साइबर ह्याकिङ्गको शङ्का,  पुन: मतगणना होला त ?
निर्वाचनसम्बन्धी कानुनविद र तथ्याङ्क विज्ञहरुको एक समूहले अमेरिकामा यसै महिनामा भएको राष्ट्रपतिय चुनावमा साइबर ह्याकिङ्गको शङ्का व्यक्त गरेका छन् ।यसकै कारण यो समूहले हिलारी क्लिन्टनलाई तीनवटा राज्यमा खसेको भ...
बालुवाटरमै ओलीले प्रचण्डलाई भने, 'तपाइँ नयाँ द्वन्द्वको बीजारोपण गर्दै हुनुहुन्छ'
मंसिर १०, २०७३
प्रमुख प्रतिपक्षी एमालेसँग सहमति नभए पनि सरकारले संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार एमाले अध्यक्ष केपी ओलीलाई पनि शुक्रबार संशोधन विधेयक संसद्मा ...
मापसे गरेका चालकले ट्राफिक प्रहरीकै खुट्टा भाँचिदिएपछि.....
मंसिर १०, २०७३
मादक पदार्थ सेवन गरेका मोटरसाइकल चालकको ठक्करबाट डिउटीमा खटिएका एक जना ट्राफिक प्रहरीको खुट्टा भाँचिएको छ ।चालकले मादक पदार्थ सेवन (मापसे) गरे नगरेको जाँच गर्न सडकमा ड्युटीमा बसेका ट्राफिक प्रहरी हबल्दार सञ्ज...
एमाले कार्यकर्तालाई आन्दोलनको तयारी अवस्थामा रहन ओलीको निर्देशन
मंसिर १०, २०७३
प्रमुख प्रतिपक्षी दल एमालेले संविधान संशोधनमा गर्न लागिएको राष्ट्रघाती प्रस्ताव रोक्न सम्झौताहीन सघर्ष  गर्ने घोषणा गरेको छ ।सरकारले पहाडबाट तराईलाई अलग गर्दै राष्ट्रघाती संविधान संशोधन प्रस्ताव ल्याउन ल...
पूर्वमन्त्री लालबाबु पण्डितको निर्णय उल्टाउँदै
काठमाडौं १० मंसिर ।  सरकारले निजामती कर्मचारीलाई सरकारी कामबाहेक अन्य व्यापार–व्यावसाय गर्न पाउने गरी नयाँ मापदण्ड बनाएको छ ।  सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई व्यापार&ndash...