ब्लग
अब विमलेन्द्र के गर्लान ?
काठमाण्डौ निजगढ दु्रतमार्ग नेपाल सरकार आफैले निर्माण गर्ने निर्णय हुन लागेको समाचार सुन्दा खुसी लागेको छ । अघिल्लो सरकारले गरेको प्रतिवद्धतामा यो सरकार चार महिना ढिलो गरी आई पुगेको छ । ढिलै भए पनि यो निर्णय स...
राज्यकोषको श्रोतमाथि उदेक लाग्दो विभेद
जाजरकोटको जगतिपुर ७ का सागर आर।सी वर्ष १३, वालक कात्कि ११ मा अचानक विमारी परे उन लाई कोहलपुर मेडीकल कलेज मा लगीयो । कोहलपुर मेडीकल कलेजले अवस्था गम्भीर भएकाले काठमाण्डौ लिन सल्लाह दियो । एम्बुलेनस रिजर्व गरी ...
तिमीसंग ग्रिनकार्ड छ ?
तिमीसंग ग्रिनकार्ड छ ? हिजो विहानै अर्थात नोभेम्वर ९ को पूर्ब सन्ध्यामा सगैँ काम गर्ने सहकर्मी खैरे साथीले एक्काशी सोधे। मैले किन भनी नसक्दा ट्रमले जितीसक्यो नी भन्दै मानसिक दवाब दिन खोजेको जस्तो आभाष भयो। अन...
पचास लाख, राज्यकोषमाथि डकैती र मौलिक रैथाने शक्तिको संकल्प
राज्यकोषबाट ठूलो रकम प्राप्त गर्नेहरुको नामावली कतै न कतै अभिलेखमा पक्कै भेटिएला (कालान्तरमा पनि) । राज्यको अभिलेखमा भेटिएन कथंकदाचित भनेतापनि सार्वजनिक स्मृतिमा रहने नै छ । हाम्रो बलबुताले कहिले गर्न सक्छ...
भृकुटी नेपाल चीन सम्बन्धकी सेतु !
काठमाडौं, २१ कात्तिक
थान्का र पौवा कलामा हरित तारा भृकुटीलाई हरिततारा पनि भनिन्छ । उनको विवाह १६ वर्षको उमेरमा तिब्बतका राजा स्रङचङ गम्पोसंग सन् ६३९मा भएको थियो । उति बेला तिब्बत अशिक्षित र अविकसित रहेको र त्यसको कारण धर्म र शिक्...
अमेरिकामा राष्ट्रपति चुनाव र विश्वमा यसको प्रभाव
भनिन्छ ‘राजनीतिमा आरोप प्रत्यारोप सामान्य मानिन्छ ।’ त्यसरी लगाईएको आरोप सत्य तथ्य प्रमाण भए उनीहरुको सिङ्गो राजनीति धरातललाई ध्वास्त बनाउन गर्दछ । त्यसैले चुनावी अभियानमा बोलिएका अधिकांश कुराहरु ...
सस्कृति र मानिस बीचको सम्बन्ध
मानिसका दैनिक जीवन निर्वाहका चालचलन, रीतिरिवाज आ–आफनै जातीय, धार्मिक, वर्गीय एवम् वातावरणीय हिसाबले निर्धारण भएका हुन्छन् । एक खालको क्रियाकलाप कुनै एक समाजमा वर्जित हुनसक्छ भने अर्को ...
भत्काउनैपर्छ सामुदायिक र निजी बिधालयबिचको पर्खाल
शिक्षा मानिसको जन्मसिद्द नैसर्गिक अधिकार हो शिक्षाले नै ब्यक्ती, समाजको सार्बा्ङिन बिकास र रुपान्तरण सम्भब छ । शिक्षा जीबनको ज्योती हो, समाजको दर्पण हो । शिक्षा बिनाको जीवन कल्पना सम्म गर्न सकिन्न । बिश्व प...
लोकले नमानेका लोकमान
तत्कालिन शाही शासनका मुख्य सचिब लोकमान सिंह कार्की २०६२र६३ सालको जन आन्दोलन दबाउने मतियार मध्येका मुख्य एक पात्र हुन देशमा शासन परिवर्तन भयो ब्यबस्था बदलियो तर उनै लोकमान बदलीएनन तिनै लोकमान लाई राजनैतीक दलहर...
राज्यले बिर्सेको मोतियाफाँटामा नागरिक सचेतना केन्द्रले जगाएको आशाको किरण
काठमाडौं, ७ काठमाडौं
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका भित्रको बडा नं. २ मोतियाफाँटा राज्यले बिर्सेको बस्ती जस्तै बनेको छ । गुजुमुज्ज छाप्राको घनाबस्ती एक घरमा एक अर्को घर जोडिएको आँगन नै नभएको घर । घर पछाडी वारीको डिलमै विश्व...
महाअभियोग प्रकरण र सर्बोच्चको मुद्दाको अन्तरसम्बन्ध
काठमाडौं, ७ कात्तिक
नेकपा एमाले र एकीकृत माओवादी (केन्द्र)ले लोकमानसिंह कार्की बिरुद्ध महाअभियोगको प्रश्ताव पारित गराउने लबिंङ् गर्दै गर्दा नेपाली कांग्रेस भने लोकमानसिंह कार्कीको सुरक्षित र सम्मानजनक अवतरणको निम्ति बहानाको खोजी...
लोकमान् हटाउन घेराबन्दी गर्नेहरु दुध जस्तै पवित्र एवं चोखो हुन् त् ?
काठमाडौं, ४ कात्तिक
अख्तियार  प्रमुख माथि महाभियोगले  नेपाली जनमानसमा तरंग उत्पन्न गरेको छ । अख्तियार प्रमुखले पदिय आचरण विपरित कार्य गरेको भनि एमाले र माओवादी केन्द्रका संसदद्वारा महाभियोग दर्ता गरेको फलस्वरूप लोकमान ...
चिनियाँ राष्ट्रपति र प्रचण्डको बीचमा मोदी किन ?
असोज ३०, २०७३
यतिखेर नेपाली राजनीतिमा एउटा नयाँ बिषयले प्रवेश पाएका छ । बिषय हो प्रधानमन्त्री पुुष्पकमल दाहाल, चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको  बिना कार्यतालिका भेटघाट कार्यक्रम...
दशैं, सहरमोह र जन्मथलो
काठमाडौं, २२ असोज
वडा दशैं, नेपालमा सहर मोह छोडी हरेक नेपाली आफ्नो आफ्नो घर तछाड मछाड गर्दै एकदमै कष्टकर र जोखिमयुक्त यात्रा गर्दै आफ्नो घर र गाउँ फर्किने एक मात्र चाड हो । बर्षमा एकचोटी येही बेलामा नै हरेक नेपालीले आफ्नो गाउँ...
बलि प्रथा, शास्त्र सम्मत कि विरुद्ध ?
काठमाडौँ, २१ असोज
पशु बलिका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय बताउँछन् भने बलिको विपक्षमा रहनेले देवीमाता भएकाले सन्तानको बलि नखाने तर्क गर्छन् । दसैँको मुख्य दिन नजिकिँदै जाँदा यसरी पशु बलिको पक्ष र विप...
ज्येष्ठ नागरिक दिवसको सार्थकता
मानिस बूढो हुन, अपराध होइन, एक दिन सवै बूढो अवश्य हुन्छ, यो धुव्र सत्य कुरा हो । हाम्रो देशमा ज्येष्ठ नागरिकप्रति परिवार, समाज र राज्यको भूमिका कमजोर छ । देशमा वृद्ध÷वृद्धामैत्री कानुनको अभाव छ ।...
तिमी डाक्टर म त केवल गीतार  बोक्ने मान्छे
बिहानको फोन थियो । आवाज आयो डाक्टर सुमित श्रेष्ठलाई पाउ न । फोन मेरो घरमा होइन अन्तै आएको हुनुपर्छ र यहां कोही डाक्टर छैनन । सायद हजुरले गलत नम्बर डायल गर्नुभयो ।  ए ! ए !! गलत नम्बर भएछ, मलाइ त यहाँ डाक...
अन्तिम रहर अन्तिम प्रेम
उ बेलाको कुरा हो | म अल्लारे नै थिएँ, जुँगाका रेखी भर्खरै आउन थालेका | मेरा एक जना चीरपरिचित मान्यवर थिए उतै तिरका | म नातिको उमेर भन्दा पनि सानो, उनि चार बिशा नाघेका | हाम्रो ठुलो मित्रता थियो | म 'ठुटे ...
प्रचण्डको भारत भ्रमण सफल कि असफल?
काठमाडौं, ७ असोज
भारत भ्रमण सम्पन्न पश्चात  नेपाल  फर्किने क्रममा प्रचण्डले त्रिभुवन विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा भारत भ्रमण ऐतिहाशिक रुपमा सफल रहेको तथा भारतसंग तिक्त  र चिसो बनेको सम्बन्ध मधुरतामा परि...
रुख रोपौं र हुर्काऔँ
रुख रोप्नु र हुर्काउनु सम्पूर्ण मानवजातीको हितको निमित्त योगदान पुर्याउनु हो । रुखले हरियाली मात्र दिदैन, रुखले वातावरणमा रुमल्लिईरहेका असंख्य धुलोका कण र धुँवा टिपेर आफैसंग राख्दछ, कार्वनडाई अक्साईड आफुले ग्...