ताजा समाचार
राष्ट्रपति भण्डारीबाट २६ गते संसदमा सम्बोधनको तयारी
काठमाडौँ, २१ वैशाख
व्यवस्थापिका–संसद सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबारदेखि चालु हुने संसद्को दोस्रो अधिवेशनलाई यही वैशाख २६ गते सम्बोधन गर्ने गरी तयारी गरेको छ । नेपालको संविधानमा नेपाल सरकारले आगामी आ...
यस्तो छ ट्राफिक प्रहरीको मोबाइल एप्स
काठमाडौं, २१ बैशाख
नेपाल प्रहरीले  सहज तथा सुरक्षित आवागमनका लागि ‘ट्राफिक पोलिस नेपाल’ नामक मोबाइल एप्स प्रयोगमा ल्याएको छ ।ट्राफिक जाम तथा ट्राफिक डाइभर्सन भए/नभएको थाहा हुने, ट्राफिक गतिविधिसम्बन्धी सूचना तथ...
कक्षा १२ को अङ्ग्रेजी प्रश्नपत्रमा गल्ती
काठमाडौँ, २० वैशाख
उच्च माध्यमिक शिक्षा परिषद्ले यस वर्ष लिएको कक्षा १२ को अङ्ग्रेजी परीक्षाको प्रश्नपत्रमा गल्ती भेटिएको छ ।  सोमबारदेखि देशभर सुरु भएको कक्षा १२ को परीक्षाको प्रश्नपत्रमा सातभन्दा बढी ठाउँमा गल्ती भेटिएको...
यसरी भयो जताततै ज्योति र सुनिताको चर्चा
काठमाडौ, १९ बैशाख
धरानका दुई युवतीले सडकमा भेट्टाएको लाखौं रुपैयाँ सम्बन्धित ब्यक्तिका परिवारलाई फिर्ता गरेर स्याबासी पाएका छन् ।सडकमा भेटिएको १२ लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेपछि धरान–१५ का ज्योति र सुनिता ...
एमालेका केन्द्रीय विभागहरुले पूर्णता पाए, हेर्नुुस्  कुन विभागमा को ? (नामावली)
नेकपा एमालेका केन्द्रीय विभागहरुले महाधिवेशन भएको झण्डै एक वर्षपछि पूर्णता पाएका छन् ।नवौ महाधिवेशन पछि तत्कालै पूर्णता पाउनुपर्ने विभागहरुले बिभिन्न विवादका कारण वर्षदिनपछि मात्र पूर्णता पाएका हुन् ।बिभागलाई...
नुहाउन गएका दुई किशोरीको डुबेर मृत्यु
बैतडी, १६ वैशाख
बैतडीको कटौजपानी–९ भौलेली गाउँका दुई किशोरीको खोलामा डुबेर बुधबार साँझ मृत्यु भएको छ । मृत्यु हुने किशोरीहरु स्थानीय रौलेश्वर माविका विद्यार्थी हुन् । मृतक सोही गाविस–९ की १५ वर्षीया माधवी जोशी र १...
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
काठमाडौं, १४ बैशाख
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ  । तनहुँको जामुने–५ पसले स्थित पृथ्वी राजमार्गमा ग.५ प ९५५० नम्बरको मोटरसाइकललाई र बा.१३ च ६१५४ नम्बरको कारले सोमबार ठक्कर दिदाँ मो...
अब  काठमाडौमा भुकम्प आउनु अघि नै सुचना पाइने
काठमाडौँ, १३ वैशाख
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले काठमाडौँ उपत्यकाका चार स्थानमा भूकम्प जानुभन्दा १० देखि २० सेकेन्ड अग्रीम सूचना दिने यन्त्र जडान गरेको छ । प्रतिष्ठान परिसर खुमलटार, त्रिवि भूग...
चार महिनासम्म सम्पति विवरण बुझाउन भन्दा पनि नमानेकाले दीक्षित पक्राउ :अख्तियार
काठमाडौँ, १३ वैशाख
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी संस्थाको अध्यक्षको हैसियतमा मात्रै कनकमणि दीक्षितलाई पक्राउ गरिएको जनाएको छ । पत्रकार पक्राउ गरिएको भन्दै स्वदेश तथा विदेशबाट विभिन्न प्रकारका टीकाटिप...
अबको स्थानीय चुनावमा एमालेको बहुमत आउँछ: रक्षामन्त्री रावल
बाजुरा, ११ बैशाख
रक्षामन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अबको स्थानीय चुनावमा एमालेकै बहुमत आउने ठोकुवा गरेका छन् । बाजुराको सदरमुकाम मार्तडीमा नेकपा एमालेको बडिमालिका नगरपालिकाको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै...
आईएमई क्योदाई “घर जाने हर्ष“ अन्तर्गत तेस्रो हप्ताको विजेता घोषित
काठमाडौं, १० बैशाख
आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा ल्याएको ‘घर जाने हर्ष’ योजना अन्तर्गत तेस्रो हप्ताको विजेता घोषणा गरेको छ । क्योदाई जापान र आईएमई लिमिटेड नेपालका कर्मचारीवीचको भिडियो कल...
५० करोडमा काठमाण्डु टावर बन्दै, बसपार्कलाई खुलामञ्चमा सारिँदै
काठमाडौँ, ९ वैशाख
काठमाडौँ टावरको निर्माण अवधिभर पुरानो बसपार्कमा रोकिन आउने र त्यहाँबाट छुट्ने सवारीहरुको व्यवस्थापन खुलामञ्चबाट गरिने भएको छ । राजधानीको पुरानो बसपार्कमा निर्माण गर्न लागिएको उक्त टावरको निर्माणको समयमा मात...
बाटो खुलाउन सडकमा उभिँदा नवलपरासीमा ट्रकले लियो ज्यान
नवलपरासी ९ वैशाख
दुम्कीवास गाबिस–५ ज्यामिरे स्थित महेन्द्र राजमार्गमा एच आर–३८–आर–४४४८ नम्बरको  ट्रक र ना. ५ ख ८४ नम्बरको ट्रक बुधबार राति एक आपसमा ठक्कर खाई दुर्घटना भएपछि  ना ५ ख ८...
बुद्धको मुर्तीसँगै हतियार !
काठमाडौं, ९ बैशाख
डोल्पाको धो गाबिस–३ बस्ने २६ बर्षीय ढाक्पा गरुङ र धो गाविस–१ बस्ने २८ बर्याीय ढावा गुरुङलाई प्रहरीले बुद्धको म’र्ती थान ३, मेड इन इटली लेखेकोे १ थान पेस्तोल, सोको गोली ३ राउण्ड, मेड इन इटली ...
सैनिक श्रीमती संघ यसरी पर्यो विवादमा
काठमाडौं, ७ बैशाख
lsquo;कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेझैँ नेपाली सेनाको श्रीमती संघले भूकम्पपीडितको नाममा आगामी जेठ १ गते सैनिक मञ्च टुँडिखेलमा विशाल ‘कन्सर्ट’ गर्दैछ ।‘अमर पंक्षी’ नाम दिइको ...
श्रम सम्झौता अन्योलमा
काठमाडौं, ७ बैशाख
साउदी अरबसँग अघिल्लो महिना नै हुने भनिएको श्रम सम्झौता अलमलमा परेको छ ।साउदी सरकाले नेपालले उठाएका अधिकांश सर्त मान्न मञ्जुर गरे पनि विमाबापतको रकम उपलव्ध गराउन नसकिने जवाफ फर्काएपछि नेपाली  अधिकारी दोधा...
नाकाबन्दीको जरिवाना बुझाउन भारतिय पक्षको यस्तो ताकिता
काठमाडौं, ६ बैशाख
भारतीय पक्षले विराटनगरका उद्योगी व्यवसायीसँग तेस्रो देशबाट सामान आयत गर्दा भएको विलम्बवापत् लाग्ने जरिवाना बुझाउन ताकेता गरेको छ ।कस्टम ट्रान्जिट डिक्लियरेन्सको प्रावधानभन्दा धेरै समयसम्म सीमामा रहेका कन्टेनर...
विशुले दान गरे २४ लाख बराबरको जग्गा
झापा, १ वैशाख
मेचे समाज शिवियारी आफाल केन्द्रीय समितिलाई स्थानीय समाजसेवीद्धय विशु मेचे र नरेन्द्र गछाम मेचेले २४ लाख बराबरको १ कठ्ठा ४ धुर जग्गा प्रदान गरेका छन् । लोपोन्मुख जातिको रुपमा रहेको मेचे जातिको संस्कृति तथा साम...
माओवादी आन्दोलन कमजोर भएर नै  शान्ति सम्झौता भएको हो: प्रचण्ड
काठमाडौ १वैशाख
एमाओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले माओवादी आन्दोलन कमजोर भएकै कारण मात्र  शान्ति सम्झौता भएको  बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित ‘जनक्रान्ति...
आगलागीका कारण ८३ वर्षिया नैनाको मृत्यु
बाग्लुङ ३० चैत्र
हुग्दीसिर–६ डाँडाकटेरी बस्ने श्यामलाल शर्माको खरबारीमा आगो लगाउने क्रममा ५३ वर्षीय  कृष्णबहादुर क्षेत्रीको घरमा हावाहुरीको कारण आगलागी भई क्षेत्रीको आमा ८३ वर्षीय नैना क्षेत्रीको जलेर मृत्यु भएको छ ।...